एक तोला सुनको मूल्य ३ लाख १ हजारमाथि : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुन रु नौ हजार २०० र चाँदी रु ३२० ले बढेको छ । -