जेन-जी आन्दोलनमा विध्वंश, ऊर्जा मन्त्री भन्छन्- २ खर्ब भन्दा धेरैको क्षति भयो

काठमाडौँ- ऊर्जा, भौतिक योजना र सहरी विकासमन्त्री कुलमान घिसिङले देश निर्माणको अभियानमा एकजुट भएर अघि बढ्न आह्वान गरेका छन् । शुक्रबार यातायात ब्यबस्था विभाग मीनभवनमा पुगेर श्रमदान अभियानमा सहभागी हुँदै घिसिङले देश–विदेशमा रहेका नेपाली मिलेर जेन-जी आन्दोलन क्षति भएका पूर्वाधारलाई पहिलेको अवस्थामा फर्काउँदै देश निर्माण गर्ने अभियानमा जुट्नुपर्ने बताए । उनले क्षति भएका पूर्वाधारलाई नेपालको […]