सूर्य थापालक्षित रविको टिप्पणी- मेरो बदनाम गर्नेलाई एक माला लगाइदिनुहोला

८ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्युठान पुगेर आफू कसैलाई गाली गर्न नआएको भन्दै कटाक्ष गरेका छन् । शुक्रबार साँझ प्युठानको विजुबार पुगेर लामिछानेले नेकपा एमालेका नेता सूर्य थापालाई लक्षित गर्दै …