‘आणविक केन्द्र नजिक बस्नेमा क्यान्सरको जोखिम उच्च’

११ फागुन, काठमाडौं । अमेरिकामा आणविक ऊर्जा केन्द्र नजिक बस्ने मानिसहरूमा क्यान्सरबाट हुने मृत्युको दर उच्च रहेको एक अध्ययनले देखाएको छ । हार्वर्ड टीएच च्यान स्कुल अफ पब्लिक हेल्थका अनुसन्धानकर्ताहरूले गरेको एक बृहत् अध्ययनले यस्तो …