काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी सभापतिमा दोहोरिने सम्भावना प्रबल रहेको छ । सञ्चारकर्मीहरूसँग कुरा गर्दै रास्वपाका नेता कविन्द्र बुल्लाकोटीले पार्टी सभापतिमा रवि लामिछाने नै दोहोरिने विषयमा कुनै शंका नरहेको बताएका हुन्। ‘यसमा कुनै शंका छैन । रवि लामिछाने नै सभापति बन्नुहुने हो,’ उनले भने। लामिछानेको विकल्प नभएको हो […]