तेहरान– स्ट्रेट अफ होरमुज मा इरानले आफ्नो नियन्त्रणलाई औपचारिक बनाउँदै ‘टोल बूथ’ प्रणाली लागू गरेपछि विश्वव्यापी तेल आपूर्ति र बजारमा असर देखिन थालेको छ। नयाँ प्रणालीअनुसार जलमार्ग प्रयोग गर्ने जहाजहरूले इरानी जलसिमामा प्रवेश गर्दा आफ्नो सम्पूर्ण विवरण- माल, मालिक, गन्तव्य र चालक दल – बुझाउनुपर्ने हुन्छ। स्वीकृति पाएका जहाजहरूलाई विशेष कोड दिइन्छ र इरानी तट नजिक […]