सातै प्रदेशमा नेपाल बैंकर्स संघले गर्‍यो साइबर सुरक्षाबारे अन्तरक्रिया

२० चैत, काठमाडौं । नेपाल बैंकर्स संघले भिजा कार्ड कम्पनीसँगको सहकार्यमा सातै प्रदेशमा साइबर सुरक्षा सम्बन्धी जनचेतना तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । डिजिटल बैंकिङ सेवाको तीव्र विस्तारसँगै वित्तीय क्षेत्रमा साइबर जोखिम, अनलाइन …