नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सहप्रायोजकमा हिमस्टार

नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि विश्वसनीय नाम रहेको हिमस्टारले नेपालमा फिफा विश्वकप २०२६ को प्रसारणका लागि सहप्रायोजक बनेको छ। हिमस्टारले फिफा विश्वकप २०२६ को टिभी प्रसारणका लागि हिमालय स्पोर्टस् टिभीसँग तथा अनलाइन प्रसारणका लागि डिगो एपसँग सहकार्य गरेको छ। कम्पनीका अनुसार,’संसारको सबैभन्दा ठूलो खेल महोत्सवसँग हिमस्टारको नाम जोडिनु हाम्रो लागि गर्वको क्षण हो।’यस अवसरलाई […]