कांग्रेस महाधिवेशनमा रविको प्रश्न: ‘निष्ठाको राजनीति भएको भए म पनि कांग्रेस नै हुन्थेँ’

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको खुलामञ्चस्थित मञ्चमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कांग्रेसको साङ्गठनिक निष्ठा र अवसरको वितरणमा देखिएको विचलनमाथि प्रश्न उठाए। “कांग्रेसले निष्ठामा आधारित राजनीति गरेको भए म पनि कांग्रेस हुन्थेँ होला,” मञ्चमा रहेका कांग्रेस शीर्ष नेतृत्वतर्फ लक्षित गर्दै उनले भने, “दुर्गम र पछाडि परेका व्यक्तिलाई अगाडि ल्याउन अवसर दिएको […]