रसुवाको बाढीपछि कञ्चनपुरका २४ जना सम्पर्कविहीन

११ भदौ, काठमाडौं । रसुवामा गएको विनासकारी बाढीपछि कञ्चनपुरका २४ जना सम्पर्कबिहीन भएका छन् । जिल्ला प्रहरी कार्यालयले रसुवा बाढीमा परी अहिलेसम्म २४ जना सम्पर्कबिहीन भएको जानकारी प्राप्त भएको जनाएको छ । प्रवक्तासमेत रहेका प्रहरी नायव …