नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदी इरानमा पक्राउ

नर्गेस फाउन्डेसनका अनुसार ५३ वर्षीया मोहम्मदीलाई इरानको पूर्वी शहर मशहदमा अन्य केही अधिकारकर्मीसहित पक्राउ गरिएको हो ।