प्राचीन कपिलवस्तुमा विश्वभरका सम्पदा संरक्षणकर्मी

विश्वभरका ६७ देशका दुई सयभन्दा बढी सम्पदा संरक्षणकर्मी तथा विज्ञहरूले शनिबार प्राचीन कपिलवस्तुका बुद्धस्थलहरूको अवलोकन भ्रमण गरेका छन्।