४२.७२० ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

काठमाडौँ। पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका-६ बाट लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगञ्ज र प्रहरी चौकी इनर्वाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले आज वीरगञ्ज महानगरपालिका–१६ बाट उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा तनहुँको म्याग्दे गाउँपालिका-६ का २८ वर्षीय अमित दर्जी र म्याग्दे गाउँपालिका-२ का २९ वर्षीय […]