कहाँ हराए नाइनटिजका शाहरूख ?

प्रोल्युड ट्रेन स्टेसनमा एउटा छिप्पिएको रात, जसको दुर्भेद्य चरित्रलाई भत्काउन खोज्दै बत्तीका प्रकाशहरूले फैलाइरहेका छन् आफ्नो नीलो उज्ज्वलता । कडकडाइरहेछ चट्याङ, विरहव्यथा ओकलिरहेकी विधवाजस्तो सुसाइरहेछ हुरीबतास । ट्रेन पर्खिरहेछ अल इन्डिया रेडियोमा कार्यरत अमर, जो मुटु …