काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक आज सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १.६७ अंकले घटेर २६२८.१४ विन्दुमा अडिएको हो। यो समयमा ५३ वटा स्क्रिप्सको ४ हजार ९५७ कित्ता सेयर २० लाख २७ हजार ७४५ रुपैयाँमा खरिदबिक्री भएका छन् । कारोबारमा आएकामध्ये १५ वटा स्टक्सको मूल्य बढ्दा ३० वटाको घटेको छ । बाँकी […]