पश्चिमी वायुको प्रभाव कायमै, चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा बदली हुनुका साथै वर्षा र हिमपातको सम्भावना रहेको छ। नेपाल मौसम विज्ञान विभागका अनुसार आइतबार हिमाली तथा पहाडी क्षेत्रमा बादल लाग्नेछ। विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार दिउँसो हिमाली भू–भागसहित कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा सामान्यतया बादल लाग्नेछ। अन्य पहाडी तथा तराई क्षेत्रमा […]