रविको निवेदनमाथिको सुनुवाइ, छविका कारण स्थगित!

उक्त मुद्दाको सुनुवाइ न्यायाधीश ओमप्रकाद अर्याल र तेजनारायण पौडेलको इजलासमा परेको थियो। तर पूर्व डिआइजी छविलाल जोशीका कानुन व्यवसायीले सुनुवाइ स्थगितको माग गरेपछि आजको सुनुवाइ स्थगित भएको हो।