काठमाडौँ । रेमिटेन्स तथा मनी ट्रान्सफर कारोबार गर्ने कम्पनीमध्ये सर्वाधिक कर दाखिला गरेको आधारमा आइएमई लिमिटेड सम्मानित भएको छ। राष्ट्रिय कर दिवस २०८३ का अवसरमा मङ्गलबार काठमाडौँमा आयोजित समारोहमा कम्पनीलाई सम्मान प्रदान गरिएको हो। अर्थमन्त्री स्वर्णिम वाग्लेले आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकाललाई सम्मान प्रदान गरेका थिए। कम्पनीको विज्ञप्तिअनुसार आइएमई यसअघि पनि पटक पटक सर्वाधिक कर […]