हिंसा पीडितले न्यायका लागि वर्षौं कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ : मन्त्री वादी

८ मंसिर, काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले लैङ्गिक हिंसा अन्त्यका लागि पीडितले वास्तविक रूपमा सुरक्षा, न्याय र सम्मान प्राप्त गर्ने अवस्था सुनिश्चित गर्नुपर्ने बताएकी छन् । लैङ्गिक हिंसाविरुद्धको …