फेरि संचालनमा आयो जेनजी आन्दोलनले बन्द भएको चन्द्रागिरि केबलकार र रिसोर्ट

जेन–जी आन्दोलनका कारण बन्द भएको चन्द्रागिरि केबलकार र रिसोर्ट शनिबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ। करिब ६० दिनअघि अस्थायी रूपमा सेवा बन्द गरिएको चन्द्रागिरि हिल्सले अब पुनः यात्रु र पर्यटकका लागि सेवा सुचारु गर्ने जनाएको छ। सेवा सञ्चालनमा आएपछि भक्तजनका लागि भालेश्वर महादेव मन्दिर दर्शन गर्न सजिलो हुने भएको छ भने पर्यटकहरूले चन्द्रागिरि हिल्स रिसोर्टको […]