‘भेन्चर डेब्ट फन्ड’ सुरु गर्न समस्या छैन, डिफल्ट भए न्यायाधीकरणले उठाइदिने
११ मंसिर, काठमाडौं । प्राइभेट इक्विटी र भेन्चर क्यापिटल (पीईभीसी) ले निर्वाध ‘भेन्चर डेब्ट फन्ड’ ल्याउन सक्ने भएका छन् ।
सरकारले बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन २०५८ संशोधन गरेर डिफल्ट भएको खण्डमा ऋण असुली …