सरकारको १५५ बुँदाको नीति तथा कार्यक्रम दिशाहीन : रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम दिशाहीन भएको बताएका छन्।