दिवंगत पितृको नाममा छरियो शतबीज (तस्बिरहरू)

मंगलबार रातभर दीपदान गरी बसेका भक्तजनले आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाएका हुन्।