राज्यको ढुकुटीमाथि अर्बौंको खेलवाड र मुलुकको वातावरणीय भविष्यमाथि प्रहार गर्ने निर्णयमा हस्ताक्षर गरिसकेपछि तत्कालीन अर्थमन्त्री रामेश्वर खनालले आफूलाई झुक्याइएको भन्दै साख जोगाउन खोजेका छन् । गत असार ९ गते नै नेपालमा सवारी साधनमा युरो-६ मापदण्ड लागू गर्ने कानून बनेर राजपत्रमा प्रकाशित भइसकेपछि जेनजी आन्दोलनका भरमा अर्थमन्त्री बनेका खनालले मङ्सिर १५ सम्म उक्त कानून लागू नगराउने […]