सर्वकालीन १०० कमेडी फिल्मको सूची सार्वजनिक, शीर्षमा ‘द नेकेड गन’
लस एन्जलस । भेराइटीले सर्वकालीन १०० सर्वोत्कृष्ट ‘कमेडी फिल्म’को सूची सार्वजनिक गरेको छ ।
शीर्षस्थानमा कुन होला ? अनुमान गर्नूस त ।
अवश्य पनि, सन् १९८८ को अपराध-हाँस्य कथावस्तुको फिल्म ‘द नेकेड गन : फ्रम द फाइल्स …