नेपाल वायुसेवाद्वारा खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट

नेपाल वायुसेवा निगमले खाडी मुलुकमा जाने नेपाली श्रमिकका लागि विशेष छुटसहित नयाँ भाडादर लागू गरेको छ