काठमाडाैं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुरानाे संसद,षडयन्त्रपुर्ण ढंगले फर्काउने कुनै पनि चलखेल,दवाब र धम्की न स्वीकार्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत लामिछानेले देश अब अन्तिम परिवर्तनको तयारीमा रहेको बताउँदै पुराना शक्तिहरूलाई रास्वपाको ‘सुनामी’ रोक्न चुनौती दिएका हुन्। ‘गिद्धले सिनो लुछेजस्तै लुछिएको यो देश अन्तिम सुनामीको तयारीमा छ,’ लामिछानेले लेखेका छन्, ‘मेरो […]