गोरखामा आगलागी हुँदा एकजना घाइते

१८ पुस, गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित लेरु गाउँमा आगलागी हुँदा एक जना गम्भीर घाइते भएका छन् । शुक्रबार आगलागी हुँदा स्थानीय ५४ वर्षीय तेन्जिङवाङगेल लामा घाइते भएका स्थानीय अटु लामाले बताए । आगलागीका कारण …