जिली EX5 मा एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी सुविधा

चीनको अग्रणी अटोमोबाइल निर्माता जिलि अटो ग्रुपले नेपालमा बिक्री हुँदै आएको जिलि EX5 विद्युतीय सवारीमा एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी सुविधा उपलब्ध गराएको छ। यस प्राविधिक स्तरोन्नतिसँगै जिलि EX5 को डिजिटल इकोसिस्टम अझ सशक्त बनेको कम्पनीले जनाएको छ। नयाँ सपोर्ट प्रणालीमार्फत चालकले आफ्नो स्मार्टफोनलाई सवारीसाधनसँग सहज रूपमा एकीकृत गर्न सक्नेछन्। एप्पल कारप्ले र एन्ड्रोइड […]