रुकुमपूर्वमा कांग्रेसबाट कुसुमदेवी थापाको उम्मेदवारी

६ माघ, रुकुुमपूर्व । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रुकुमपूर्वमा उम्मेदवारहरूले मनोनयन पत्र धमाधम दर्ता गराइरहेका छन् । यसक्रममा नेपाली कांग्रेसको तर्फबाट कुसुमदेवी थापाले उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् । मंगलबार मुख्य निर्वाचन अधिकृतको …