विराटनगर । आगामी फागुन २१ गते हुने चुनावी अभियानका लागि झापा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) काठमाडौं फर्किएका छन् । साँझ उनी विराटनगर विमानस्थलबाट काठमाडौंतर्फ प्रस्थान गरेका हुन् । काठमाडौं फर्कनुअघि उनले विमानस्थलनजिकैको एउटा होटेलमा पार्टीका तर्फबाट मोरङका उमेदवार र प्रतिनिधिसँग छलफल गरेका थिए । त्यसअघि, पाथीभरा दर्शन गरेर […]