रवि अमेरिका कसरी गएका थिए ? कांग्रेस सांसदले खोजे जवाफ

नेपाली कांग्रेसकी सांसद सरस्वती बजिमयले विपक्षी दल रास्वपाले गृहमन्त्री रमेश लेखकमाथि लगाएको मानव तस्करीको आरोपको जवाफ खोजेकी छिन् ।