पठन संस्कृति बढाउन विश्वभर विभिन्न प्याकेज : ओबामाको पोडकास्टदेखि यूएईको पुरस्कारसम्म

दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो अर्थतन्त्र इन्डोनेसियाले पनि पठन संस्कृतिको विकास गर्न भव्य तयारी गरेको छ ।