कञ्चनपुरका भारतसँग जोडिएका सीमानाका क्षेत्रमा भारतबाट नेपाल फर्किनेभन्दा नेपालबाट भारत जाने नेपाली नागरिक बढ्दै गएका छन् । छिमेकी मुलुक भारतमा रोजगारीका लागि गएका नेपाली नागरिक कोरोना महामारीको दोस्रो लहर सुरु भएयता स्वदेश फर्केको भए पनि महामारीको संक्रमण दर केही कम भएपछि पुनः भारत जाने नेपाली नागरिक बढ्दै गएका हुन् । जिल्लाको पश्चिमी सीमानाका गड्डाचौकी र […]