स्थानीयको विरोधकाबीच अर्थमन्त्री पौडेलले गरे मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास

स्थानीयको व्यापक अवरोधकाबीच रुपन्देहीको मोतिपुर औद्योगिक करिडोरको शिलान्यास गरिएको छ।

सम्बन्धित सामग्री

मोतिपुर औद्योगिक क्षेत्र आयोजना शिलान्यासमै सीमित

लुम्बिनी, १६ असोज । रुपन्देहीको मोतिपुर क्षेत्रलाई औद्योगिक क्षेत्र स्थापना गर्ने आयोजनाको अवस्थाका बारेमा बुटवलमा छलफल भएको छ । सो औद्योगिक क्षेत्र जिल्लाको बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र शुद्धोधन गाउँपालिकाअन्तर्गत पर्दछ । २०७२ सालमा मोतिपुर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो । सो आयोजनाका लागि आठ सय १३ बिघा जमिन मोतिपुर औद्योगिक क्षेत्रका नाममा स्वामित्व प्रदान […]

मोतिपुर औद्योगिक क्षेत्र आयोजना शिलान्यासमै सीमित

लुम्बिनी-रुपन्देहीको मोतिपुर क्षेत्रलाई औद्योगिक क्षेत्र स्थापना गर्ने आयोजनाको अवस्थाका बारेमा बुटवलमा छलफल भएको छ ।सो औद्योगिक क्षेत्र जिल्लाको बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र शुद्धोधन गाउँपालिकाअन्तर्गत पर्दछ । २०७२ सालमा मोतिपुर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो ।        &nbs...

मोतिपुर औद्योगिक क्षेत्र विवादले ईआईए टुंगिएन

बुटवल– रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्र निर्माणको साढे दुई वर्षअघि नै शिलान्यास भएको थियो । तर निर्माणको काम भने अलपत्र छ । २०७७ फागुनमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेल र उद्योगमन्त्री लेखराज भट्टले स्थानीयको तीव्र आक्रोसका बाबजुद मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए । तर शिलान्यासबाहेक अरु कामअघि बढ्न सकेको छैन । २०७२ साल चैत १ गते […]

मोतिपुर औद्योगिक करिडोरको काम अलपत्र

रुपन्देहीको मोतिपुरमा निर्माण गर्न लागिएको मोतिपुर औद्योगिक करिडोरको काम अलपत्र परेको छ । नेपाल सरकारले २०७३ साल वैशाख १४ गते मोतिपुर औद्योगिक क्षेत्र विकास लिमिटेडको नाममा उपलब्ध गराएको ८१३ बिगाहा क्षेत्रफलको जग्गामा औद्योगिक करिडोर निर्माणको प्रक्रिया थालिए पनि स्थानीयसँगको विवादले यो परियोजना अलपत्र परेको हो ।उक्त जग्गामध्ये करिव २५० बिगाहा क्षेत्रफलमा पुरानो सुकुम्वासी बस्ती छ । तर सरकारले अधिग्रहण गरेर औद्योगिक क्षेत्र बनाउने घोषणा गरेदेखि नै स्थानीयवासी आन्दोलित भएका छन् । संघर्ष समिति नै

मोतिपुर औद्योगिक क्षेत्र परियोजनाको काम अलपत्र

रुपन्देही – मोतिपुर औद्योगिक क्षेत्र परियोजनाको काम अघि बढाउन स्थानीयवासीको हकभोगमा रहेको जग्गा फिर्ता दिन भूमिसम्बन्धी समस्या समाधान आयोगले दिएको सिफारिस अलपत्र परेको छ। तत्कालीन भूमिसम्बन्धी समस्या समाधान आयोगले मोतिपुर क्षेत्रका प्रभावित व्यक्तिहरुको तथ्याङ्क सङ्कलन गरी करिब २५१ बिघामा तीन हजार ४१४ घरपरिवारको सिफारिसअनुसार समस्या समाधानका लागि केन्द्रीय आयोगलाई मन्त्रिपरिषद्मा सिफारिस लैजान सुझाव दिएको थियो। […]

मोतिपुर औद्योगिक क्षेत्र अगाडि बढाउन स्थानीयसँग सहमति

रुपन्देहीको मोतिपुर औद्योगिक कोरिडोरलाई निर्वाध रुपमा अगाडि बढाउन प्रभावित भनिएका स्थानीय र औद्योगिक व्यवस्थापन लिमिटेडबीच सहमति भएको छ।

मोतिपुर औद्योगिक क्षेत्र शिलान्यासमा जे देखियो

त्यतिबेलासम्म उक्त समूह ढुंगामुढामा उत्रिइसकेको थियो। आन्दोलित भीड ढुंगामुढामा उत्रिएपछि कार्यक्रममा सहभागी भएका नेकपा ओली समूहका स्थानीय कार्यकर्ता र सुरक्षाकर्मीले भीडलाई लखेटेपछि संघीय मन्त्रीहरू र प्रदेशका मन्त्री तथा सांसदहरूलाई सुरक्षा दिएर बुटवल लगिएको थियो।