१५ वर्ष यताकै कम मत खस्यो !

सुदूरपश्चिम प्रदेशमा २०६२/०६३ को जन आन्दोलनपछि भएका सबै निर्वाचनमध्ये यसपटक कम मत खसेका छन्। घरमै भएका मतदाता पनि भोट हाल्न नजाँदा यसपटक अपेक्षाकृत मत खस्न सकेन।...

सम्बन्धित सामग्री

समानुपातिकमा १० दलको ५ हजारभन्दा कम मत

काठमाडौँ- आमनिर्वाचन २०७९ मा प्रतिनिधि सभातर्फ समानुपातिकमा १० राजनीतिक दलले पाँच हजार मत समेत कटाउन सकेका छैनन् । समानुपातिकतर्फ पाँच हजार मत नकटाउनेमा विवेकशील साझा पार्टी पहिलो नम्बरमा छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार विवेकशील साझाले ४ हजार ३९ मत पाएको छ । यस्तै एकीकृत शक्ति नेपालले ३ हजार ७७६ मत पाएको छ । समानुपातिकतर्फ […]

गठबन्धनमा प्रत्यक्षको बढी र समानुपातिकको कम मत

काठमाडौं । निर्वाचन परिणामको विषयलाई लिएर सत्तारुढ दलहरुबीच आरोपप्रत्यारोप बढिरहेको छ । कुनै एउटा दलले बहुमत आर्जन गर्न नसकेपछि फेरि गठबन्धनको सरकार बनाउन पहल कदमी सुरु हुँदा मूलधारका दलहरुबीच गुटगत धारणा आउन थालेका छन् । चुनावमा पराजित भएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमानको गठबन्धनसँगै जानेमा शंका व्यक्त गर्नुभएको छ । तर समानुपातिक र उम्मेदवारले पाएको मतान्तरको […]

यी तीन उम्मेदवार, जसले अर्घाखाँचीमा सबैभन्दा कम मत प्राप्त गरे

अर्घाखाँचीमा प्रत्यक्ष र समानुपातिक तर्फको सबै मतगणना सम्पन्न हुँदा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो, नेकपा माओवादी केन्द्र चौथो र राष्ट्रिय जनमोर्चा तेस्रो स्थानमा परेका छन् ।प्रत्यक्षतर्फ प्रतिनिधिसभामा नेकपा एमालेका टाेपबहादुर रायमाझी ४२ हजार ६ सय ७५ मतका साथ निर्वाचित हुँदा राप्रपा नेपालका खलिल मियाले  २६ मत प्राप्त गरेका छन् ।प्रदेशसभा ‘क मा प्रदेशसभा सदस्यको लागि भएको निर्वाचनमा एमालेका चेतनारायण आचार्य २० हजार ५ सय २५ मतका साथ निर्वाचित हुँ

गोरखाका आठ मतदान केन्द्रमा सय भन्दा कम मत खस्यो

मतदाता संख्या नै न्यून रहेका क्षेत्र नम्बर १ को चुमनुब्री गाउँपालिकाको सात वटा र गोरखा २ को बारपाक सुलिकोट गाउँपालिकाको एउटा केन्द्रमा एक सय भन्दा कम मत खसेको हो।...

मतदातामा देखिएन उत्साह, कम मत खस्ने अनुमान

काठमाडौं । छिटपुट अवरोधका बीच देशभर प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदान जारी छ । आइतबार बिहानदेखि मतदान सुरु भएको हो । निर्वाचन आयोगले अपराह्न ५ बजेसम्म मतदानको समय तोकेको छ । त्यसबीचमा मतदान गर्न लाइनमा बसेका मतादाताले मत खसाल्न पाउने भएका छन् । यसपटक मतदान केन्द्रमा मतदाताको उत्साहजनक उपस्थिति देखिएको छैन । काठमाडौं, ललितपुर, भक्तपुर, […] The post मतदातामा देखिएन उत्साह, कम मत खस्ने अनुमान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

१ प्रतिशतभन्दा कम मत बदर हुने अनुमान, कस्तो अवस्थामा मत बदर र सदर हुन्छ ?

निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा चुनावमा खसेको मतको १ प्रतिशत भन्दा कम मत बदर हुने अनुमान गरेको छ ।

‘मङ्सिर ४ को निर्वाचनमा एक प्रतिशतभन्दा कम मत बदर हुन्छ’

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा एक प्रतिशतभन्दा कम मात्रै मत बदर हुनेगरी निर्वाचन आयोगले काम गरिरहेको बताएका छन् ।नेपाल टेलिभिजनद्वारा जिल्ला संवाददाताका लागि पोखरामा आयोजित तीनदिने निर्वाचन रिपोटिङ तथा पुनर्ताजगी तालिमको आज उद्घाटन गर्दै उनले स्थानीय तहको निर्वाचनबाट अनुभव लिएर आगामी निर्वाचनलाई थप स्वच्छ तथा सफल बनाउन आयोगले विभिन्न नयाँ व्यवस्था गरेको बताए ।निर्वाचनलाइ स्वच्छ र निष्पक्ष बनाउन सामाजिक सञ्जालको नियमन चुनौतीपूर्ण बनिरहेको उल्लेख गर्द

‘मङ्सिर ४ को निर्वाचनमा एक प्रतिशतभन्दा कम मत बदर’

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा एक प्रतिशतभन्दा कम मात्रै मत बदर हुनेगरी निर्वाचन आयोगले काम गरिरहेको बताएका छन्।नेपाल टेलिभिजनद्वारा जिल्ला संवाददाताका लागि पोखरामा आयोजित तीन दिने निर्वाचन रिपोर्टिङ तथा पुनर्ताजगी तालिमको आज उद्घाटन गर्दै उनले स्थानीय तहको निर्वाचनबाट अनुभव लिएर आगामी निर्वाचनलाई थप स्वच्छ तथा सफल बनाउन आयोगले विभिन्न नयाँ व्यवस्था गरेको बताए।निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन सामाजिक सञ्जालको नियमन चुनौतीपूर्ण बनिरहेको

उपाध्यक्ष निर्वाचितमध्ये बादलको सबैभन्दा कम मत

चितवन, १४ मंसिर । नेकपा एमालेका निर्वाचित ६ उपाध्यक्षहरुमध्ये रामबहादुर थापा बादलको सबैभन्दा कम मत आएको छ । उनले १७ सय ६८ मत प्राप्त गरे । यो मत पराजित घनश्याम भुसालको भन्दा १ हजार ४३ मत बढी हो । बादल पूर्वमाओवादी नेता हुन् । उनी एमालेमा नयाँ छन् । अध्यक्ष केपी शर्मा ओलीले बादललाई पछिल्लो […]

मेडिकल काउन्सिल निर्वाचन: सबैभन्दा कम मत जुम्लामा खस्यो

काठमाडौं, ५ मंसिर । नेपाल मेडिकल काउन्सिलको उपत्यकाबाहिर शुक्रबार र शनिबार भएको निर्वाचनमा सबैभन्दा धेरै चितवन र कम जुम्लामा मत खसेको छ । उपत्यकाबाहिरका १८ मतदान केन्द्रमा ५ हजार मत खसेको काउन्सिलले जनाएको छ । यसअघिको निर्वाचनमा उपत्यकाबाहिर ३ हजार ५ सय मत खसेको थियो । यो पटक १५ सय मत बढी खसेको हो । […]