‘हिजो आजका कुरा’को ट्रेलरमा छोराछोरी विदेशिने समस्याले परिवारमा पार्ने प्रभावको कथा

काठमाडौं : कलाकार सन्तोष पन्तको निर्माण रहेको फिल्म ‘हिजो आजका कुरा’को ट्रेलर सार्वजनिक भएको छ। आगामी असोज २८ गते प्रदर्शन हुने फिल्मको बुधवार काठमाडौंमा आयोजित कार्यक्रमबिच ट्रेलर रिलिज गरिएको हो। वर्तमान समयको छोराछोरी विदेशिने समस्याले परिवारमा पार्ने प्रभावको कथालाई फिल्मको ट्रेलरमा देख्न सकिन्छ। सन्तोषका छोरा साकार पन्तले यसै फिल्मबाट निर्देशनमा डेब्यू…