गर्भवती पत्नीसँगको तस्वीर पोस्ट गर्दै आदित्यले भने- सन्तानको स्वागतका लागि आतुर छौं

१० माघ, काठमाडौं । टेलिभिजन प्रस्तोता तथा गायक आदित्य नारायण चाँडै बाबु बन्दैछन् । सामाजिक सञ्जालमा आफ्नी श्रीमती श्वेता अग्रवालको बेबी पम्पको तस्वीर गर्दै उनले नयाँ सन्तानको स्वागतका लागि आफूहरु आतुर रहेको उल्लेख गरेका छन् । तस्वीरमा आदित्य सोफामा बसेर श्वेतालाई अंकमाल गरिरहेको देखिन्छ । आदित्यले तस्वीर शेयर गर्दै लेखेका छन्, ‘श्वेता र मलाई यो […]

सम्बन्धित सामग्री

केके ११औँ सन्तानकी आमा बन्दै

चर्चित अमेरिकी गायिका तथा अभिनेत्री केके ब्याट आमा बन्ने भएकी छन्। अचम्मको कुरा के छ भने उनी ११औँ सन्तानकी आमा बन्न लागेकी हुन्। उनले हालै आफ्नो प्रेगेनेन्सी फोटोसुट सामाजिक सञ्जालमा सेयर गर्दै आफू ११औँ सन्तानकी आमा बन्न लागेको जानकारी दिएकी हुन्। ज्याकरिया डेविड र म नयाँ सन्तानको स्वागत गर्नको लागि आतुर औँ । यो हाम्रो […]

बेबी-बम्प फोटो सेयर गर्दै नायिका रञ्जना भन्छिन् : सन्तानलाई स्वागत गर्न आतुर छु

न्यूयोर्क । नायिका रञ्जना शर्माले सन्तानको आगमनलाई लिएर आफू निकै उत्साहित रहेको बताएकी छिन् । फेसबुकमा बेबी–बम्प तस्बिर सार्वजनिक गर्दै उनले आमा हुन पाउनु प्रत्येक महिलाको सपना हुने भन्दै खुशि बाँडेकी हुन् । ‘भगवानको यो आशिर्वादलाई लिएर म निकै उत्साहित छु’ उनले लेखेकी छिन् । गतवर्ष चैत २५ गते न्यूयोर्कका एनआरएन निकेश सिलवालसँग विहे गरेकी […]

लेख्न छाडियो चिठ्ठी‚ हराउन थाले हलकारा

काठमाडौं : कुनै बेला यस्तो थियो, परदेश गएका आफन्त र शहर पसेका सन्तानको खबर पाउने एक मात्र माध्यम चिठ्ठी थियो। खामभित्रको चिठ्ठीले ल्याएको खबर सिंगो गाउँको प्रसन्नताको आधार बन्थ्यो। चिठ्ठी बोकेर आउने हुलाकी प्रसन्नता ल्याउने व्यक्ति।बिछोडिएकाले कैयौं दिनको प्रतीक्षापछि चिठ्ठीको माध्यमबाट आफ्ना सुख वा दुःखका खबर परिवार र आफन्तसम्म पठाउँथे। खबर बोकेर ल्याउने हलकाराको झोलामा आफ्ना मान्छेको चिठ्ठी छ कि छैन भनेर बुझ्न सबै आतुर हुन्थे। आफन्तका चिठ्ठी हुनेहरू दंग पर्थे भने नहुने