सदनमा एमालेको अडान- प्रचण्ड अब प्रधानमन्त्रीको कुर्सीमा बस्न लायक छैनन् (भिडिओ)

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउनको लागि भारतलाई खुला रूपमा आमन्त्रण गरेको आरोप लगाएको छ। राष्ट्रियसभाको बैठकमा बोल्दै एमाले सांसद भगवती न्यौपाने प्रधानमन्त्रीले देश र जनतालाई धेरै ढाँटेकाले अब जवाफ होइन राजीनामा आउनुपर्ने बताइन्। उनले भनिन्, ‘उहाँले अहिले मात्रै होइन एमसीसीमा पनि त्यसरी नै ढाँट्नुभयो। अमेरिकालाई पास गर्छौ भनेर समय तोकेर […]