बहुप्रतीक्षित बलिउड फिल्म 'लाल सिंह चड्ढा'को ट्रेलर सार्वजनिक

काठमाडौं : बहुप्रतीक्षित बलिउड फिल्म 'लाल सिंह चड्ढा'को ट्रेलर सार्वजनिक भएको छ। विश्वप्रसिद्ध हलिउड फिल्म 'फरेस्ट गम्प'को हिन्दी रिमेक 'लाल सिंह चड्ढा'को ट्रेलर आइतबार सार्वजनिक गरिएको हो। आमिर खानको मुख्य भूमिका रहेको फिल्मलाई अद्वैत चन्दनले निर्देशन गरेका हुन्। कमेडी ड्रामा जनरामा बनेको फिल्मको पटकथा अतुल कुलकर्णीले तयार पारेका हुन्। यसै फिल्ममार्फत आमिर ४ वर्षपछि पर्दामा देखिँदैछन्। फिल्मको ट्रेलरले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ। बलिउड फिल्म

सम्बन्धित सामग्री

बलिउड फिल्म 'पठान' को ट्रेलर सार्वजनिक

विवादले घेरिएको बहुप्रतिक्षित बलिउड फिल्म ‘पठान’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण कम्पनी यश राज फिल्म्सको युट्युब च्यानलमार्फत सार्वजनिक ट्रेलर एक्सन र थ्रिलरले भरिपूर्ण छ। ट्रेलरमा शाहरुख खान र जोन अब्राहमबिचको टकराव र एक्सन दृश्यहरु रोचक देखिन्छन्। फिल्ममा शाहरुख खुफिया एजेन्सीको एजेन्टको भूमिकामा देखिनेछन्। साथै, दीपिका पादुकोणको एक्सन अवतार पनि ट्रेलरमा देख्न सकिन्छ। केही…

शाहरुख खान अभिनित बलिउड फिल्म ‘पठान’को ट्रेलर सार्वजनिक

काठमाडौं । शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम स्टारर यसवर्षको प्रतीक्षित बलिउड फिल्म ‘पठान’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । विवाद र चर्चाले घेरिएको यो फिल्मलाई लिएर दर्शकमाझ ब्यापक पर्खाइ भैरहँदा निर्माण कम्पनी यशराज फिल्म्सले ट्रेलर ल्याएको हो । स्पाइ-एक्सन-थ्रीलर फिल्ममा भरपूर एक्सन दृश्य समावेश गरिएको छ । ‘पठान’ पाँचवर्षपछि शाहरुखको कमब्याक फिल्म समेत […]

बलिउड फिल्म ‘उचाइ’को ट्रेलर रिलिज, बुढेसकालमा सगरमाथा चढ्न हिँडेका साथीको कथा

काठमाडौं : नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाइ’को ट्रेलर सार्वजनिक भएको छ। सुरज बडज्यात्याको निर्माण तथा निर्देशन रहेको फिल्मको ट्रेलर मंगलबार युट्युबमार्फत सार्वजनिक गरिएको छ। फिल्ममा बुढेसकालमा सगरमाथा आरोहणका लागि भारतबाट नेपाल आएका तीनजना साथीको यात्रा कथा रहेको संकेत ट्रेलरले गरेको छ। फिल्ममा अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर र डेनी डेन्जोङ्पा मुख्य भूमिकामा देखिएका छन्।अधिकांश छायांकन नेपालको हिमाली क्षेत्रमा गरिएको फिल्मको ट्रेलरमा मुख्य कलाकारहरू नेपा

नेपालमा छायांकन गरिएको बलिउड फिल्म ‘उचाइ’को ट्रेलर रिलिज

काठमाडौं । नेपालमा छायांकन गरिएको बलिउड फिल्म ‘उचाइ’को आकर्षक ट्रेलर सार्वजनिक भएको छ । सगरमाथा क्षेत्र घुम्ने र हिमालमा पदयात्रा गर्ने बुढ्यौली उमेरका चार पदयात्रीको कथा फिल्मले पेस गर्छ । सुरज वर्जत्य निर्देशित फिल्मको ट्रेलरमा नेपालको हिमालय क्षेत्र र यहाँको मनमोहक दृश्य समेटिएको छ । अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर, परिणिती चोपडा र डेनी […]

डेब्यू बलिउड फिल्म ‘लाइगर’को ट्रेलरमा विजय देवरकोन्डा बक्सरको भूमिकामा

दक्षिण भारतीय स्टार विजय देवरकोन्डा फिल्म ‘लाइगर’का कारण यतिखेर चर्चामा छन्। दक्षिण भारतीय फिल्म ‘डियर कमरेड’बाट चर्चा बटुलेका विजयको डेब्यू बलिउड फिल्म ‘लाइगर’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा देवरकोन्डालाई बक्सरको भूमिकामा देख्न सकिन्छ। फिल्मकी मुख्य अभिनेत्री अनन्या पाण्डे विजयकी प्रेमिकाको भूमिकामा देखिएकी छिन्। दुई मिनेटको ट्रेलरमा विजयका केही लडाइँका दृश्यहरू पनि…

बलिउड फिल्म ‘शमशेरा’ को ट्रेलर सार्वजनिक

काठमाडौं । बलिउड अभिनेता रणवीर कपूर र सञ्जय दत्त अभिनित फिल्म ‘शमशेरा’को ट्रेलर सार्वजनिक भएको छ । लद्दाख क्षेत्रमा छायांकन भएको फिल्मलाई करण मल्होत्राले निर्देशन गरेका हुन् । ट्रेलरमा सञ्जय दत्तको डरलाग्दो लुक र स्टाइल देखाइइएको छ । उनी चोरको चरित्रमा प्रस्तुत छन् । त्यस्तै, नकारात्मक भूमिकामा सञ्जय दत्त छाएका छन् । उनको लुक्स र […]

रणवीर र आलियाको फिल्म ‘ब्रह्मास्त्र’ को ट्रेलर सार्वजनिक

रणवीर कपूर र आलिया भट्टको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘ब्रह्मास्त्र’को ट्रेलर सार्वजनिक भएको छ। फिल्म अलौकिक शक्तिमा आधारित रहेको फिल्मको ट्रेलरबाट थाहा पाउन सकिन्छ। फिल्म ‘ब्रह्मास्त्र-भाग एक’ को ट्रेलरमा रणवीर कपुर अलौकिक शक्ति भएको पात्रको रूपमा देखिन्छन्। फिल्मले असत्यमाथि सत्यको जीतको लडाइँ प्रस्तुत गर्छ। करण जोहरको धर्म प्रोडक्सनद्वारा निर्माण गरिएको फिल्मलाई…

अक्षय कुमार र मानुषी अभिनित फिल्म ‘पृथ्वीराज’को ट्रेलर सार्वजनिक

अक्षय कुमार अभिनित बलिउड फिल्म ‘पृथ्वीराज’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरको सुरूवातमा अक्षय कुमार साहस र वीरताका साथ युद्धको मैदानमा शत्रुमाथि आक्रमण गरिरहेको देख्न सकिन्छ। साथै, पृथ्वीराजको संयोगितासँगको प्रेमसम्बन्धलाई पनि ट्रेलरमा स्थान दिइएको छ। राजपूत सम्राट पृथ्वीराज चौहानको जिवनीमा आधारित यस फिल्ममा अक्षय पृथ्वीराजको भूमिकामा देखिएका छन्। अक्षयका साथै यस…

अभिषेक र चित्रांगदा अभिनित ‘बब विश्वास’को ट्रेलर सार्वजनिक

३ मंसिर, काठमाडौं । अभिषेक बच्चन र चित्रांगदा सिंह अभिनित बलिउड फिल्म ‘बब विश्वास’को ट्रेलर सार्वजनिक भएको छ । सुभाष घईको निर्देशनमा बनेको फिल्म अपराधको कथामा आधारित छ । फिल्ममा अभिषेक बब विश्वासको भूमिकामा छन् भने चित्रांगदालाई उनकी पत्नीको भूमिकामा देख्न सकिन्छ । फिल्मको कथा ‘बब विश्वास’को जीवनमा आधारित रहेको बताइएको छ । यो फिल्ममा […]

नेपालका अनुप थापाको निर्देशन रहेको बलिउड फिल्म ‘ए मर्द बिचरा’को ट्रेलर रिलिज

काठमाडौं : अनुप थापाको निर्देशन रहेको बलिउड फिल्म ‘ए मर्द बिचरा’को ट्रेलर सार्वजनिक भएको छ। यो फिल्म १९ नोभेम्बरदेखि भारत सहित अन्य केही देशमा रिलिज हुँदैछ। यस फिल्ममा नेपालका अनुप थापाको लेखन तथा निर्देशन रहेको छ। फिल्मले पुरुष पात्रको समस्यालाई रमाइलो शैलीमा देखाउन खोजेको छ। आफ्नो निर्देशनमा बनेको बलिउड फिल्मलाई…