न्यून लागतका एकसय घर बनाउन त्रिपक्षीय सम्झौता

पोखरा महानगरपालिका क्षेत्रभित्र न्यून आय भएका व्यक्तिलाई लक्षित गरी न्यून लागतका एकसय वटा व्यवस्थित घर निर्माण गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको छ। पोखरा महानगरपालिका, लुमन्ति आवासको लागि सहयोग समूह र कामना सेवा विकास बैंक बीचमा महानगर क्षेत्रभित्र ...

सम्बन्धित सामग्री

न्यून लागतका एकसय घर बनाउन त्रिपक्षीय सम्झौता

पोखरा महानगरपालिका क्षेत्रभित्र न्यून आय भएका व्यक्तिलाई लक्षित गरी न्यून लागतका एकसय वटा व्यवस्थित घर निर्माण गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको छ। पोखरा महानगरपालिका, लुमन्ति आवासको लागि सहयोग समूह र कामना सेवा विकास बैंक बीचमा महानगर क्षेत्रभित्र ...

हरिगाउँमा ‘एक घर एक धारा’ योजना

लमजुङ – दोर्दी गाउँपालिका वडा नम्बर ६ हरिगाउँमा खानेपानी आयोजना निर्माण हुने भएको छ । सो क्षेत्रमा विद्यमान खानेपानी समस्या हल गर्न गोर्खा वेल्यफेयर ट्रष्टको सहयोगमा ‘एक घर, एक धारा’ खानेपानी आयोजना निर्माण गरिने भएको हो । आयोजना निर्माणका लागि स्थानीयको उपस्थितिमा गोर्खा वेल्यफेयर ट्रष्ट, स्थानीय तह र उपभोक्ता समितिविच त्रिपक्षीय सम्झौता भएको छ । […]

विपन्न परिवारसँग घर बनाउन सम्झौता

काठमाडौँ,२१ पुष । सिरहाको लहान वडा नम्बर १२ र १५ का ५० दलित विपन्न परिवारलाई बसोबासको व्यवस्था मिलाउन घर बनाएर लहान नगरपालिकाले हस्तान्तरण गर्ने भएको छ । सो सम्बन्धमा नगरपालिका, हयाबिट्याट फर हुम्यानिटी नेपाल र धनगढीमाई–२ को भवानी एकीकृत विकास केन्द्रबीच त्रिपक्षीय सम्झौता भएको हो । घर बनाउन नगरपालिकाले नगरसभाबाट रु एक करोड विनियोजन गरेको […]

विपन्न परिवारसँग घर बनाउने सम्झौता

सिरहा । सिरहाको लहान वडा नम्बर १२ र १५ का ५० दलित विपन्न परिवारलाई बसोबासको व्यवस्था मिलाउन घर बनाएर लहान नगरपालिकाले हस्तान्तरण गर्ने भएको छ ।    सो सम्बन्धमा नगरपालिका, हयाबिट्याट फर हुम्यानिटी नेपाल र

लहान नगरपालिकाले विपन्न परिवारलाई घर बनाएर दिने

गोलबजार : सिरहाको लहान वडा नम्बर १२ र १५ का ५० दलित विपन्न परिवारलाई बसोबासको व्यवस्था मिलाउन घर बनाएर लहान नगरपालिकाले हस्तान्तरण गर्ने भएको छ।   सो सम्बन्धमा नगरपालिका, हयाबिट्याट फर हुम्यानिटी नेपाल र धनगढीमाई-२ को भवानी एकीकृत विकास केन्द्रबिच त्रिपक्षीय सम्झौता भएको हो। घर बनाउन नगरपालिकाले नगरसभाबाट एक करोड…

मण्डनदेउपुर खानेपानी आयोजनाको त्रिपक्षीय सम्झौता सम्पन्न

साउन ८, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाका वासिन्दालाई  खानेपानी उपलब्ध गराउन ‘मण्डनदेउपुर बृहत् सुक्खा क्षेत्र खानेपानी आयोजना’को त्रिपक्षीय सम्झौता गरिएको छ ।  नगरपालिका, भक्तपुर जिल्लास्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र मण्डनदेउपुर बृहत् सुक्खा क्षेत्र खानेपानी उपभोक्ता संस्थाबीच उक्त आयोजना आगामी तीन वर्षभित्रमा सम्पन्न गर्ने गरी बिहीवार सम्झौता भएको हो । नेपाल सरकारको आर्थिक सहयोगमा सो आयोजनाबाट नगरपालिकाको १२ ओटा वडामध्ये वडा नं १, २ र ३ बाहेक वडा नं ४, ५ र ६ का तल्लो भेग तथा अन्य वडाका सबै बासिन्दालाई पुग्ने गरी ९ ओटा वडाका कुल पाँच हजार ५०५ घरका ३० हजार २० जनालाई पानी पुग्ने अनुमान गरिएको छ ।  सो आयोजनाका लागि रू. ८४ करोड ४० लाख ४९ हजारको लागत अनुमान गरिएकामा शर्मा लामा र रमण जेभीले रू. ५३ करोड ५१ लाख ६६ हजार ७२४ को लागतमा निर्माण गर्ने गरी ठेक्का हात पारेको छ । नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले खानेपानीको समस्या बेहोर्दै आएका बासिन्दाका लागि खानेपानी उपलब्ध गराउने योजनाका साथ आयोजना शुरु गरिएको बताए । ‘पहिलादेखि उपभोग गर्दै आएको पानीको मुहान २०७२ सालमा आएको भूकम्पले सुकाएपछि समस्यामा रहेका नगरवासीलाई खानेपानी उपलब्ध गराउन नगरपालिकाको तर्फबाट पलह गरेका छौँ ।’ उनले  भने, ‘अब आयोजना सम्पन्न भएपछि यहाँका बासिन्दालाई  खानेपानीको अभाव हुनेछैन ।’ सो आयोजना नगरपालिकाभित्रको सबैभन्दा ठूलो आयोजना भएको र बागमती प्रदेशसभा सदस्य वसुन्धरा हमागाईंको नेतृत्वमा अर्को करिब रु नौ करोडको लागतमा वडा नं १, २ र ३ का बासिन्दाका लागि ‘नालदुम नगरकोट खानेपानी बहुवर्षीय आयोजना’ समेत शुरु भइसकेको जानकारी दिँदैं उनले निर्वाचनको बेलामा गरिएका वाचा पूरा गर्ने क्रममा यस्ता आयोजना शुरु गरिएको बताए ।  नगर उपप्रमुख निर्मला शाहीले नगरपालिकाको तर्फबाट नागरिकलाई थप सहजताका लागि उपभोक्ताले ब्यहोर्नुपर्ने आधा रकम नगरपालिकाले ब्यहोरेकाले अब त्यसलाई पूर्णता दिन एक घर बराबर रू. एक हजार जम्मा गर्नुपर्ने र सो रकम समयमै उपलब्ध गराएर  आयोजनालाई बेलैमा सम्पन्न गर्न सबैसंग सक्रिय सहभागिताको अपेक्षा गरे ।  संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख राजेन्द्र श्रेष्ठले तोकिएको तीन वर्षभित्रमा आयोजना सम्पन्न गर्नका लागि उपभोक्ता समिति र उपभोक्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताए । संघीय सरकार वा निर्माण कम्पनी मात्रले आयोजना सम्पन्न गर्न नसक्ने भएकाले सरोकारवाला सबैको उत्तिकै साथ र सहयोगको खाँचो रहेको उनले उल्लेख गरे । सम्झौताअनुसार आयोजनाको कुल लागतको १० प्रतिशत उपभोक्ताले बेहोनु पर्नेमा आधा रकम नगरपालिकाले बेहोर्ने र बाँकी रकम उपभोक्ताले बेहोर्ने गरी रकम उठाउने काम भइरहेको उपभोक्ता समितिका अध्यक्ष रामबहादर तामाङले बताए । यही साउनमा आयोजना स्वीकृत भएर २०८१ साल साउनमा सम्पन्न गर्नुपर्ने गरी सम्झौता भएको छ ।  नगरपालिकको वडा नं १० स्थित इन्द्रावती नदीको नारीखर्कबाट पानी लिफ्टिङ गरी थामडाँडा र वडा नं ६ र ७ को सिमानामा पर्ने इन्द्रावती नदीको सोतेबाट जितौरी पोखरीमा मुख्य ट्यांकी बनाएर पानी वितरण गर्ने योजना रहेको छ । रासस

फाेहरलाई माेहरमा बदल्दै घोराही उपमहानगरपालिका, घर–घरमा ग्यास पुर्‍याइने याेजना

दाङ - दाङको घोराही उपमहानगरपालिकाले फाेहरलाई मोहरमा बदल्न थालेको छ । महानगरपालिकाले गल्नेबाट ग्यास र मल बनाउने तयारी अन्तिम चरणमा पुर्‍याएको छ भने नगल्ने फाेहर खरिद गर्ने अभियान सुरु गरेको हाे । घोराही उपमहानगरपालिका-१६ करौटीडाँडाको गरुवागाउँमा खाना पकाउने ग्यास उत्पादनको तयारी थालिएको छ । २०७५ साल मंसिर ५ गते त्रिपक्षीय सम्झौता गरेर आउँदाे असार मसान्तसम्म ग्यास उत्पादन गर्ने गरेर काम तीव्ररुपमा अघि बढेको छ । घोराही उपमहानगरपालिका, वैकल्पिक ऊर्जा केन्द्र र नेपाल ऊर्जा विकास कम्पनीबीचको त्रिपक्षीय सहक...

खानेपानीका लागि त्रिपक्षीय सम्झौता

भक्तपुर,  साउन २० गते  । ‘एक घर एक धारा’ अभियानअन्तर्गत चाँगुनारायण नगरपालिकाका दुईवटा बस्तीमा धारा जडानका लागि बिहीबार त्रिपक्षीय...