भिमानमा बसपार्क निर्माणको काम धमाधम

सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिका-९ भिमानमा निर्माणाधीन आधुनिक किसिमको बसपार्क निर्माणको काम अहिले धमाधम भइरहेको छ।निर्माण सुरु भएको करिब १० महिनाको अवधिमा बसपार्क निर्माणको काम हालसम्म झन्डै ४० प्रतिशत सकिएको शहरी विकास तथा भवन कार्यालय सिन्धुलीले जनाएको छ।२०७७ सालको फागुन २४ गतेबाट निर्माण सुरु भएको बसपार्क निर्माणको काम अहिलेसम्म सन्ताषजनक नै रहेको शहरी विकास तथा भवन कार्यालय सिन्धुलीका प्रमुख इन्जिनियर दुर्गाप्रसाद घिमिरेले बताए।विशेष गरी बिपी राजमार्ग र निर्माणाधीन मदन भण्डारी राजमार्

सम्बन्धित सामग्री

बागलुङको भूजीखोलामाथि बसपार्क !

३ असार, ढोरपाटन  । साँघुरो बजार, नमिलेको भूगोल । छेउमै उर्लिएको भूजीखोला । त्यही भूजीखोलामाथि बन्दै छ बुर्तिबाङ बसपार्क । बन्दै गरेको बसपार्क देख्ने कसैले पनि भन्दैनन्, कि यो ठाउँ सुरक्षित । तर नयाँ सहर आयोजना कार्यालय बुर्तिबाङले यहाँ बसपार्क निर्माण जारी राखेको छ । ढोरपाटन नगरपालिका-२ खप्तरीबाङ बुर्तिबाङ बजार र राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी […]

‘बुढाथोकी’ को बसपार्क सुधार्ने अभियान

दाङ तुलसीपुरका व्यवसायी निमबहादुर बुढाथोकी बिहान झिस्मिसेमा कुचो बोक्नुहुन्छ, अनि पुग्नुहुन्छ बसपार्क । उहाँ प्रत्येक शनिबार तुलसीपुर बसपार्कमा सरसफाइ गर्नुहुन्छ । न त उहाँ बसपार्क सफा गर्ने कर्मचारी नै हो । तर सामाजिक उत्तर दायित्व बहन गर्दै उहाँले हप्ताको एक पटक बसपार्क पुगेर सरसफाइ गर्नुहुन्छ । यसरी बसपार्क सरसफाइ गर्न लागेको दुई वर्ष भयो । […]

खोटाङका बसपार्क प्रयोगहीन

खोटाङको दिक्तेलमा निर्माण गरिएका दुईवटा बसपार्क उपयोगविहीन बनेका छन् । दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–१ दिक्तेलको आचार्यगाउँ र दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–२ सोल्मामा बनाइएका बसपार्क उपयोगविहीन बनेका हुन् ।आचार्य गाउँमा बसपार्क निमार्णका लागि सात स्थानीयले १५ रोपनी जग्गा दिएका थिए । बनेको वर्ष दिनपछि १२ पुस २०७३ देखि आचार्य गाउँको बसपार्क सञ्चालनमा ल्याइएको थियोबसपार्कमा पार्किङ गरिएको अवस्थामा हुनुपर्ने बस यतिबेला […]

बसपार्क नहुँदा पार्किङको समस्या

भजनी, १२ भदौ । कैलालीको भजनी नगरपालिकाको एक महत्वपूर्ण समस्या हो बसपार्क । जिल्लाको पुरानो सदरमुकामसमेत रहेको भजनीमा सवारीसाधन पार्किङका लागि बसपार्क छैन । कतै त्यस्तो अन्य निजी पार्किङस्थलसमेत छैन । बसपार्क नहुँदा सवारीसाधन सडकमै पार्किङ गर्नुपर्ने बाध्यतामा सवारी चालक छन् । बसपार्क नभएकै कारण रातभर बस सडकको किनारमै पार्किङ गर्नुपरिरहेको बसचालक कृष्ण चौधरी बताउछन् […]

दुई दशकमा पनि बनेन दिपायलमा बसपार्क

दिपायल सिलगढी नगरपालिकाले दुई दशक अघिदेखि निर्माण तयारी थालेको दिपायल बसपार्क हालसम्म पनि निर्माण हुन सकेको छैन । नगरपालिकाले २७ वर्ष अगाडि सार्वजनिक बसपार्क निर्माणका लागि स्थानीयवासीबाट पाँच रोपनी जग्गा खरिद गरेको थियो । यत्तिका समय बसपार्क निर्माण नहुँदा गाडी पार्किङमा समस्या हुँदै आएको छ । पुरानो क्षेत्रीय सदरमुकामसमेत रहेको दिपायलमा गतिलो बसपार्क नभएका कारण यहाँका यातायात व्यवसायीले वर्षौंदेखि मूल सडकमै गाडी पार्किङ गर्दै आएका छन् । यहाँका यातायत सञ्चालकले मूल सडकमै गाडी पार्किङ गर्न थ

नयाँ बसपार्क बाहिर ‘अर्को बसपार्क’

तपाईंलाई सुन्दा अचम्म लाग्ला, नयाँ बसपार्क बाहिर अर्को बसपार्क छ भनेर? तर मुलुककै राष्ट्रिय बसपार्क गोङ्गबुस्थित नयाँ बसपार्क बाहिर अर्को बसपार्क सञ्चालनमा रहेको छ।...

नयाँ बसपार्क बाहिर ‘अर्को बसपार्क’

तपाईंलाई सुन्दा अचम्म लाग्ला, नयाँ बसपार्क बाहिर अर्को बसपार्क छ भनेर ? तर मुलुककै राष्ट्रिय बसपार्क गोङ्गबुस्थित नयाँ बसपार्क बाहिर अर्को बसपार्क सञ्चालनमा रहेको छ । काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्नका लागि काठमाडौँ महानगरपालिकाले विसं २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँ बसपार्क सञ्चालनमा ल्याए पनि कतिपय बस अहिले पनि बसपार्क बाहिर सडक छेउबाट सञ्चालनमा आएका छन् ।विशेषगरी अहिले काठमाडौँबाट पृथ्वी राजमार्गअन्तर्गत पोखरा, लमज

नयाँ बसपार्क बाहिर ‘अर्को बसपार्क’

काठमाडौँ, १३ असार । तपाईंलाई सुन्दा अचम्म लाग्ला, नयाँ बसपार्क बाहिर अर्को बसपार्क छ भनेर ? तर मुलुककै राष्ट्रिय बसपार्क गोङ्गबुस्थित नयाँ बसपार्क बाहिर अर्को बसपार्क सञ्चालनमा रहेको छ । काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्नका लागि काठमाडौँ महानगरपालिकाले विसं २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँ बसपार्क सञ्चालनमा […]

बसपार्क बन्यो तर चलेन

बाग्लुङ । बाग्लुङमा निर्माण भएको आधुनिक बसपार्क पहुँच मार्गको अभावमा प्रयोगविहीन भएको छ । नगर विकास कोषको ऋण सहयोगमा निर्माण भएको बसपार्कसम्म पुग्ने पहुँच मार्ग विस्तार र घडेरी व्यवस्थापनमा ढिलाइ हुँदा बसपार्क प्रयोगविहिन भएको हो । १९ वर्षअघि बागलुङ नगरपालिका ४, उपल्लाचौरको दावगह्रामा रहेको जग्गा एकीकृत गरेर स्थानीयले बसपार्क निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएका […]

हट्यो खुल्लामञ्चको बसपार्क

काठमाडौंको मध्यभागमा अवस्थित खुल्लामञ्चभित्रको बसपार्क हटेको छ । काठमाडौं महानगरपालिकाले खुल्लामञ्चमा रहेको सिटी बसपार्क हटाएको हो । बसपार्क हटेसँगै अब खुल्लामञ्चलाई पुरानै अवस्थामा फर्काइने महानगरपालिकाले जनाएको छ ।खुल्लामञ्चको बसपार्क हटाइएसँगै अब खुल्लामञ्च प्रयोग गर्दै आएका छोटो दूरीका बसलाई पिक एन्ड ड्रप प्रणाली लागू गरिने भएको छ भने मध्यम दूरीका बसलाई नयाँ बसपार्क गोंगबुमा सारिने भएको छ । पिक एन्ड ड्रप प्रणालीमा चल्ने गाडीहरूका सार्वजनिक सूचना प्रकाशन गरेर महानगरले निवेदन माग गरेको थियो ।&