ट्रेलरमा यस्तो देखियो ‘द सिक्रेट्स अफ राधा’

अभिनेता सौगात मल्लले पहिलोपटक निर्माण गरेको फिल्म ‘द सिक्रेट्स अफ राधा’ को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट ३० सेकेन्डको सार्वजनिक ट्रेलरमा गर्भवती महिला (सृष्टि श्रेष्ठ) ले ड्राइभर श्रीमान् (सौगात मल्ल) को खोजी गर्ने क्रममा आउने उतार–चढाव देखाएको छ ।सुवर्ण थापाको निर्देशन रहेको फिल्ममा सौगातको अलवा सृष्टि श्रेष्ठ, दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, दिव्य देव पन्त, पुस्कर गुरुङ, पशुपति राई, लोकेन्द्र लेखक, राजन खतिवडा लगायतका कलाकारको अभ

सम्बन्धित सामग्री

तस्बिर साउथ एसियन फिल्म फेस्टिभलमा छानियो ‘राधा’

सुवर्ण थापा निर्देशित फिल्म ‘द सिक्रेट्स अफ राधा’ तस्बिर साउथ एसियन फिल्म फेस्टिभल (टिएसएएफएफ–२०२२)मा  छनोट भएको छ। सियाटलमा नोभेम्बर ३ देखि १३ सम्म आयोजना हुने फेस्टिभलमा निर्देशक थापा पनि सहभागी...

‘राधा’ को शो आजैदेखि रोकिने, फिल्ममाथि राजनीति भएको निर्माण युनिटको आरोप

अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य अभिनय रहेको फिल्म ‘द सिक्रेट्स अफ राधा’ को प्रदर्शन मंगलबारदेखि रोकिने भएको छ । निर्माण युनिटले फिल्मको शोमाथि राजनीति भएको भन्दै फिल्म शो रोक्न लागेको हो । फिल्म गत शुक्रबारदेखि प्रदर्शनमा आएको हो ।फिल्मकी निर्माता देवकी विष्टले फिल्मको शो माथि राजनीति भएको र फिल्मको विषयमा नकारात्मक र भ्रामक समाचार फैलाएको कारण फिल्मको प्रदर्शन रोक्न लागेको बताइन् ।‘जसले ‘राधा’ फिल्म हेरेको छैन, कथा के हो त्यो थाहा छैन । उनीहरु

राधा बनेर आउँदै सृष्टि

बेलायतवासी अबिनेता तथा निर्माता बिक्रमडी जासी (बिक्की ) को निर्माणमा बनेको द सिक्रेट्स अफ राधा नामक फिल्म आगामी भदौ १० गते रिलिज हुने भएको छ । सुवर्ण थापाद्धारा निर्देशीत राधाको निमार्णमा बिक्कीका साथमा अभिनेता सौगात मल्ल, निर्देशक सुवर्ण र बिरञ्जना इन्टरटन्मेन्टबाट सिर्जना जाशी महर्जनले टिम अप गरेका छन् । नारी शक्तिको विषयमा बनेको फिल्मबाट बिक्की […]

विवाह र फिल्मले सौगातलाई सकस

अभिनेता सौगात मल्लको पछिल्लो समय व्यस्तता चुलिएको छ । त्यसैले आउँदो वैशाखसम्मका नयाँ फिल्म साइन नगर्ने मुडमा छन् उनी । भदौ, असोज र कात्र्तिक यी तीन महिना फिल्मलाई दिएर त्यसपछि प्रेमिका सृष्‍टि श्रेष्ठसँग लगन गाँठो कस्ने सोच उनको छ ।साउन लागे देखिनै उनी फिल्मको प्रमोसनमा ब्यस्त छन् ।  भदौ महिनामा मात्रै उनका दुई फिल्म प्रदर्शनमा आउँदैछ । फिल्म हुन् ‘द सिक्रेट्स अफ राधा’ तथा ‘माइकल अधिकारी’ । यो मध्य एक फिल्म ‘द सिक्रेट्स अफ राधा’ का उनी निर्माता सम

‘राधा’को  ट्रेलर सार्वजनिक

सुवर्ण थापा निर्देशित चलचित्र ‘द सिक्रेट्स अफ राधा’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्र निर्माण टिमले आइतबार चलचत्रिको दुई मिनेट ३० सेकेन्डको ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा गर्भवती महिला(सृष्टि श्रेष्ठ)ले श्रीमान्को खोजी...

द सिक्रेट्स अफ राधा : गर्भवती महिलाको संघर्ष कथा (भिडियो)

सुर्वण थापा निर्देशित चलचित्र  ‘द सिक्रेट्स अफ राधा’को ट्रेलर सार्वजनिक भएको छ। आइतबार  निर्माण टिमले यूट्युबमार्फत चलचत्रिको २ मिनेट ३० सेकेन्डको ट्रेलर सार्वजनिक गरेका हुन्।  ट्रेलरमा गर्भवती महिला (सृष्टि श्रेष्ठ) ले...