काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी समूहको हिंसात्मक प्रदर्शनपछिको सुरक्षा अवस्थाबारे जानकारी दिन गृह मन्त्रालयले आज बेलुकी ६ बजे पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
काठमाडौँ – काठमाडौँको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी भएको छ। तीनकुनेमा भएको प्रदर्शनपछि राजसंस्था पक्षधरले कम्पनीमा आगजनी गरेका