काँग्रेसले बोलायो आकस्मिक  बैठक

काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक  बैठक बोलाएको छ । शनिबार बिहान ९ : ३० बजे  आकस्मिक बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।उनका अनुसार बैठकमा नवीन्द्रराज जोशीको निधनबारे शोक प्रस्ताव गरिने छ । यस्तै श्रद्धाञ्जलीको लागि जोशीको पार्थिव शरीर बिहान १० बजेदेखि १ बजेसम्म पार्टी कार्यालय सानेपामा राखिने छ ।फागुन १४ गते मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गराइरहेका नेता जोशीको आज साँझ ८ : २४ बजे निधन भएको थियो । मष्तिष्कघातपछि उनला