सूर्यज्योति लाइफ इन्स्योरेन्सले स्व. राधिका सत्यालको परिवारलाई गर्‍यो मृत्यु दाबी भुक्तानी

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले स्व. राधिका सत्याल लुइँटेलको परिवारलाई मृत्यु दाबी भुक्तानीबापतको ५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।