हामी अर्थात् तिम्रो लोग्ने र म!

उसको प्रश्नको प्रतिप्रश्न मनभित्र खेल्न थाल्यो। के गर्नुहुन्छ? हा…हा…हा… म प्रेम गर्छु। तिम्रो स्वास्नीसँग। म उनीबिना एकपल पनि बाँच्न सक्दिनँ। हो तिमीलाई लाग्ला तिम्रो स्वास्नीबिना पनि त म बाँचेकै रहेछु। यो मात्र भ्रम हो। तिमीले बाँचेको देख्नु र म बाँचेजस्तो गर्नु दुवै भ्रम हो।