नेपाली सेना र अमेरिकी सेनाबीच मंगलबारदेखि संयुक्त सैन्य अभ्यास हुने

काठमाडौँ– नेपाली सेना र अमेरिकी सेनाबीचको संयुक्त सैन्य अभ्यास मंगलबारदेखि सुरु हुने भएको छ । दुई देशका सेनाबीच ‘एक्स–ब्यालेन्स नेल २२–५५३०’ तालिम सञ्चालन हुन लागेको हो । तालिम ३१ भदौसम्म छाउनी र नगरकोटलगायत इलाकामा सञ्चालन हुने नेपाली सेनाले जनाएको छ । नेपाली सेनाको श्री सिंह महावीर योजना तथा समन्वय महाशाखा अन्तर्गत रहेका रेञ्जर गणहरू र […]