ब्राजिलको पेट्रेपोलिसमा बाढी पहिरो : मृत्यु हुनेको संख्या १३० नाघ्यो, २०० बढी बेपत्ता

ब्राजिलको पेट्रोपोलिस शहरमा बाढी पहिरो जाँदा मृत्यु हुनेको संख्या १३० नाघेको छ। स्थानीय अधिकारीहरुका अनुसार हालसम्म १३६ जनाको मृत्यु भइसकेको छ। यस्तै, २१३ जना अझै हराइरहेका छन्। हजारौं व्यक्तिलाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। बाढी पहिरो गएको क्षेत्रमा उद्धारकार्य अझै जारी छ। विभिन्न संघसंस्थाले राहत कार्य संचालन गरिरहेका…

सम्बन्धित सामग्री

इरानमा बाढी, ८० जनाको मृत्यु

तेहरान– इरानमा हालै आएको बाढी पहिरोमा पनि मृत्यु हुनेको संख्या ८० नाघेको  छ । देशका विभिन्न ठाउँमा आएका बाढी पहिरोमा परी उनीहरूको मृत्यु भएको हो ।  इरानको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रमुख मोहम्मद हसन नामीले बाढी पहिरोमा अझै केही वेपत्ता भएको बताए ।बेपत्ता भएकाहरूको खोजीका लागि उद्धारकर्ता, सुरक्षाकर्मी लगायतलाई खटाइएको छ । इरानमा यही जुलाई २३ देखि भारी वर्षा भएको र वर्षाका कारण बाढी पहिरो आएकोले ठूलो क्षति भएको अधिकारीहरूले बताएका छन् ।बाढी पहिरोमा ६१ हजार सामग्री उपलब्

अपडेट : बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ७७ पुग्यो, २७ जना बेपत्ता

विगत केही दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज साँझसम्म ७७ जनाले ज्यान गुमाएका छन् । आज मात्रै ५० भन्दा बढीको मृत्यु भएको जनाइएको छ । गृहमन्त्रालका अनुसार अहिलेसम्म २७ जना बेपत्ता छन् । कूल २२ जना घाइते छन् भने २७ घर पूर्ण क्षति भएको छ । प्राप्त विवरणअनुसार सबैभन्दा बढी […]

बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ७७ पुग्यो, २६ जना बेपत्ता

बेमौसमी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी  ७७ जनाले ज्यान गुमाएका छन् । आज मात्रै ५० भन्दा बढीको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको विज्ञप्तिअनुसार अहिलेसम्म २६ जना बेपत्ता छन् । कूल २२ जना घाइते छन् भने २७ घर पूर्ण क्षति भएको छ ।  सबैभन्दा बढी पाँचथरमा पहिरोमा परेर २४ को मृत्यु भएको छ । त्यसपछि इलाममा १३ र डोटीमा १२ जनाको मृत्यु भएको छ ।कालिकोटमा एक, बैतडीमा चार, डडेलधुरामा एक, बझाङमा दुई, हुम्लामा छ, सोलुखुम्बु र प्यूठानमा एक÷एक, धनकुटामा सा

बाढी-पहिरो अपडेट : मृत्यु हुनेको संख्या ४८ पुग्यो, ३१ बेपत्ता

काठमाडौं : केही दिनदेखि भएको निरन्तर वर्षका कारण गएको बाढी तथा पहिरोमा परी देशभर मृत्यु हुनेको संख्या ४८ जना पुगेको छ। बुधबार मध्याह्नसम्ममा विभिन्न जिल्लामा ४८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका सूचना अधिकारी  दिलकुमार तामाङका अनुसार ४८ जनाको मृत्यु, ३१ जना  बेपत्ता र ३२ जना घाइते भएका छन्।  त्यस्तै गरी २० वटा घर पूर्ण रुपमा क्षति भएको छ। बाढी‚ पहिरो र डुबानबाट १९ जिल्ला प्रभावित भएको छ।मंगलबार रातिदेखि वर्षा हुने

बाढी-पहिरो अपडेट : मृत्यु हुनेको संख्या ३१ पुग्यो, ४३ जना सम्पर्कविहीन

केही दिन देखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर मुलुकका विभिन्न जिल्लामा ३१ जनाको मृत्यु भएको छ ।  गृहमन्त्रालयबाट आज बिहानसम्मको प्राप्त विवरणअनुसार अन्य ४३ जना बेपत्ता भएका छन् । विपदमा परेर २२ जना घाइते भएका मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले जानकारी दिइन् । सम्पर्कविहीन व्यक्तिको सङ्ख्या धेरै रहेकाले मृत्यु अझै बढ्ने देखिएको छ ।अहिलेसम्मको प्राप्त विवरणअनुसार इलाममा सात, पाँचथरमा छ, डोटीमा सात, धनकुटामा छ, सुनसरीमा दुई, कालिकोटमा एक, डडेलधुरामा एक

बाढी पहिरोमा परी मर्नेको संख्या ६७ पुग्यो, ३० अझै बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ६७ पुगेको छ...

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ९१ पुग्यो, ३८ जना बेपत्ता

काठमाडौं : चार दिनयताको बाढी-पहिरो तथा डुाबानका कारण मृत्यु हुनेको संख्या ९१ पुगेको छ। गृहमन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन महाशाखाले संकलन गरेको तथ्याङ्क अनुसार सोमबार साँझसम्ममा ९१ जनाले ज्यान गुमाएका हुन्। यसक्रममा २५ जना घाइते तथा ३८ जना बेपत्ता भएको महाशाखाले जनाएको छ। २ हजार ८४७ घरमा पूर्ण क्षति पुगेको छ भने ३ ...

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ९१ पुग्यो, ३८ बेपत्ता

काठमाडौं । बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ९१ पुगेको गृहमन्त्रालयले जनाएको छ । २५ जना घाइते र ३८ जना बेपत्ता छन् । बाढी पहिरो र...

देशभरको बाढी-पहिराेमा परी मृत्यु हुनेको संख्या ९१ पुग्यो

बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या सोमबार साँझसम्म कम्तीमा ९१ पुगेको गृह मन्त्रालयले जनाएको छ । ३८ जना अझै बेपत्ता छन् । घाइते हुनेको संख्या २५ रहेको छ । दुई हजार आठ सय ४७ घर पूर्ण रूपमै तहसनहस भएका छन् भने तीन हजार सात सय २७ पूर्वाधार संरचनामा क्षति पुगेको छ ।