काठमाडौं । अफगानिस्तानबाट उद्धार गरिएका ६१ जना नेपाली आज बिहान नेपाल आइपुगेका छन् । अफगानिस्तानको बेलायतकाे दूतावासमा सुरक्षा गार्डको रुपमा कार्यरत ६१ जना नेपाली कतार एयरवेजबाट आज बिहान ९ बजेर १५ मिनेटमा नेपाल आइपुगेका हुन । अफगानिस्तानस्थित ब्रिटिस एम्बेसीमा कार्यरत ८६ नेपाली सुरक्षा गार्डमध्ये ६१ जनालाई बेलायतले उद्दार गरी नेपाल ल्याएकाे हाे । बाँकी २५ […]